काठमाण्डु , २० भदौ—शुक्रबार बिहान न्यू जर्सीमा भएको फिफा मैत्रीपूर्ण खेलमा पेरु इक्वेडरसँग एक शून्यले पराजित भएको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो भने खेलको ४७ र्औ मिनेटमा इक्वेडरको एरीक लियोनेल क्यास्टिलोको गोल गरेका थिए । जुन गोल खेलको निर्णायक बन्यो ।
त्यसपछि पेरुले खेलमा अग्रता लिन सकेन । खेल १ —० मा सकियो ।