सुनको मूल्य घट्यो

काठमाण्डु टुडे २०७६ भदौ १५ गते ११:१८ मा प्रकाशित


काठमाण्डु,१५भदौ– आज आइतबार सुनको मूल्य घटेको छ । सुनको भाउ प्रतितोला ७२ हजारमा कारोबार भएको छ ।
शुक्रबार तोलामा ७२ हजार ४०० मा कारोबार भएको सुनको भाउ आज घटेर ७२ हजारमा कारोबार गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us