यी हुन सर्वाधिक कमाउने विश्वका २० फुटबलर

काठमाण्डु टुडे २०७६ भदौ १० गते १२:१४ मा प्रकाशित

एजेन्सी , बार्सिलोनाका कप्तान लियोनल मेस्सी सर्वाधिक कमाई गर्ने फुटबल खेलाडीको शिर्ष स्थानमा पर्छन ।
फ्रान्स फुटबलले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अर्जेन्टिनाका मेस्सी सर्वाधिक कमाई गर्ने खेलाडीको शीर्ष स्थानमा रहेका छन् । मेस्सीको कमाई १३० मिलियन युरो रहेको छ ।
मेस्सीपछि इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा रहेका छन् । रोनाल्डोको कमाई ११३ मिलियन युरो रहेको छ ।
यस्तै पेरिस सेन्ट जर्मेन पीएसजी का फरवार्ड नेयमार तेस्रो, स्पेनिस क्लब एट्लेटिको मड्रिडका एन्टोनियो ग्रिजम्यान चौंथो र रियल मड्रिडमा ग्यारेथ बेल पाँचौ स्थानमा रहेका छन् ।

सर्वाधिक कमाउने २० खेलाडी को को रु
१ लियोनल मेस्सी
कमाई – १३० मिलियन युरो

२ क्रिस्टियानो रोनाल्डो
कमाई – ११३ मिलियन युरो

३ नेयमार
कमाई- ९१.५ मिलियन युरो

४ एन्टोनियो ग्रिजम्यान
कमाई ४४ मिलियन युरो

५ ग्यारेथ बेल
कमाई ४०.२ मिलियन युरो

६ आन्द्रियास इनिएष्टा
कमाई – ३३ मिलियन युरो

७ एलेक्सिस सान्चेज
कमाई – ३०.७ मिलियन युरो

८ फिलिपे कौटिन्हो
कमाई – ३० मिलियन युरो

९ एज्याकुएल लाभेजी
कमाई २८.३ मिलियन युरो

१० लुइस स्वारेज
कमाई – २८ मिलियन युरो

११ जेर्राड पिके
कमाई-  २७ मिलियन युरो

१२ टोनी क्रुस
कमाई – २६-३ मिलियन युरो

१३ मोसिट ओजिल
कमाई – २५.८ मिलियन युरो

१४ केलियन एमबाप्पे
कमाई- २५ मिलियन युरो

१५ ओस्कार
कमाई २४.३ मिलियन युरो

१६ सर्जियो अग्युरो
कमाई २४.३ मिलियन युरो

१७ केभिन डी ब्रुयन
कमाई – २३.५ मिलियन युरो

१८ हल्क
कमाई. २३.४ मिलियन युरो

१९ पाउल पोग्बा
कमाई – २३.३ मिलियन युरो

२० सर्जियो रामोस
कमाई- २३ मिलियन युरो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us