न्यायाधीश नियुक्तिको लागि ८ जनाको नाम सिफारिस

काठमाण्डु टुडे २०७१ वैशाख ९ गते ८:१२ मा प्रकाशित

suprime coartकाठमाण्डु, ९ वैशाख – सर्वोच्चमा स्थायी न्यायाधीश नियुक्तिको लागि ८ जनाको नाम सिफारिस भएको छ ।

आज बसेको न्याय परिषदको बैठकले संसदीय सुनुवाईको लागि बैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्द उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शम्शेर जबरा, जगदीश शर्मा पौडेलको नाम सिफारिस गरेको हो ।

सर्वोच्चमा ३ वर्षदेखि न्यायाधिश नियुक्ती हुन सकेको छैन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us