सन्दिप लामिछानेलाई किन अमेरिकाले भिसा दिएन?

काठमाण्डु टुडे २०७६ साउन २८ गते १२:५० मा प्रकाशित

काठमाण्डु,२८साउन–युवा क्रिकेटर सन्दिप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतवासले भिसा दिन अस्वीकार गरेको छ ।

२१ अगष्टबाट हुन लागेको क्यारेबियन प्रिमियर लिग २०१९ मा सहभागिता जनाउनका लागि लामिछानेले भिसाका लागि मंगलबार बिहान अमेरिकी दूतावास पुगेका थिए।
उनले आफूलाई अमेरिकाले भिसा नदिएको कुरा टुवीट्मार्फत जानकारी गराएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us