ओलीको राष्ट्रपतिसँग डेढ घण्टा लामो भेट

काठमाण्डु टुडे २०७१ वैशाख ७ गते १३:४५ मा प्रकाशित

काठमाण्डु, ७ वैशाख –   राष्ट्रपति डाक्टर रामवरण यादव र एमाले नेता केपी शर्मा ओलीवीच डेढ घण्टा लामो भेट भएको छ । शितल निवासमा आज अपरान्ह ३ बजेदेखि चलेको भेट डेढ घण्टासम्म चलेको थियो । भारतमा उपचार गरेर फर्किएपछि ओली राष्ट्रपतिलाई भेट्न शिलत निवास पुगेका थिए । राष्ट्रपतिसँगको भेटमा मुलुकको पछिल्लो राजनैतिक अवस्थाका बिषयमा छलफल भएको ओलीले संक्षिप्त प्रतिक्रिया दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us