बिमल घर्तिमगरले यसरी गरेका थिए गोल (भिडियो सहित)

काठमाण्डु टुडे २०७१ वैशाख ७ गते १३:२१ मा प्रकाशित

Bimal-Ghartimagarकाठमाण्डु, ७ बैशाख  – नेपाली खेलाडी बिमल घर्तिमगरले गोल गरेपछि एन्डरलेच्ट क्लव अण्डर सेभेन्टिन फ्युचर कप फुटवलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा बिमल सहभागि भएको बेल्जियमको टीम एन्डरलेच्टले फिनरबाचेलाई दुई शुन्यले पराजित गरेको हो । २ मध्ये एक गोल बिमलले गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us