वर्षकै सर्वोत्कृष्ट खेलाडी :विलियमसन

काठमाण्डु टुडे २०७६ असार ३० गते १२:३९ मा प्रकाशित

 

 

एजेन्सी, आइसिसी क्रिकेट विश्वकप २०१९ को सर्वोत्कृष्ट खेलाडी न्युजल्यान्डका कप्तान केन विलियमसन घोषित भएका छन् ।उनले सबैभन्दा बढी रन बनाएका र विकेट लिएका थिए । विलियमसन प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको चौथो स्थानमा रहे। उनले ५७८ रन जोडे। उनले ९ इनिङ ब्याटिङ गर्दा २ शतक र २ अर्धशतक प्रहार गरे।

आइतबार भएको उपाथि भिडन्तमा इंग्ल्यान्डसगँ बाउन्ड्रीको आधारमा पछि पर्दा न्युजिल्यान्ड उपविजेतामै सीमित बनेको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us