खोलाले बगाएर बालक बेपत्ता

काठमाण्डु टुडे २०७६ असार २७ गते १५:३४ मा प्रकाशित

हिलिहाङ, , २७ असार- खोला तर्ने क्रममा पाँचथरको मिक्लाजुङ गाउँपालिका-४ स्थित नुँवा खोलाले बगाएर आज बिहान एक विद्यार्थी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय खेसेङखोपाका होलीचायल्डमा अध्ययनरत आठ वर्षीय जीवन राई छन् ।
अहिले प्रहरीचौकी रवि र स्थानीयवासीले उनको खोजी तीव्र पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले बताए ।रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us