अस्ट्रेलियाविरुद्ध रोहितले बनाए अर्धशतक

काठमाण्डु टुडे २०७६ जेठ २६ गते १६:५५ मा प्रकाशित

 एजेन्सी । भारतका रोहित शर्माले जारी एकदिवसीय विश्वकप अन्तर्गत अस्ट्रेलियाविरुद्ध खेलमा अर्धशतक बनाएका छन् ।

इङ्ल्यान्डमा जारी खेलमा उनले ६१ बलमा अर्धशतक पूरा गरेका हुन् । जसमा उनले तीन चौका र एक छक्का प्रहार गरे । रोहितले दक्षिण अफ्रिकाविरुद्धको पहिलो खेलमा पनि १२२ रन बनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us