फिफा अध्यक्षमा पुनः जियानी इन्फान्टिनोको ‘इन्ट्री

काठमाण्डु टुडे २०७६ जेठ २२ गते १७:५६ मा प्रकाशित

एजेन्सी । विश्व फूटबलको सर्वोच्च संस्था फिफाको अध्यक्षमा जियानी इन्फान्टिनो नै दोहोरिएका छन् । फ्रान्सको पेरिसमा भएको फिफा कंग्रेसबाटउनी आगामी ४ वर्षका लागि पुन निर्वाचित भएका हुन् ।

उनको विपक्षीमा कसैको उम्मेद्वारी परेन । सेप ब्लाटर भ्रष्टाचारमा मुछिएपछि उनी फिफाको नेतृत्वमा आएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us