
काठमाण्डु, १५ जेठ – ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पलाँता ९ थिर्पुको सरस्वती माध्यमिक विद्यालयमा ११ औँ राष्ट्रपति रनिङ सिल्ड उद्घाटन गरिएको छ ।
नेकपा विप्लव समूहले कार्यक्रम स्थलदेखि एक किलोमिटर आसपास बम पड्काएपछि मुख्यमन्त्री महेन्द्र बहादुर शाही दुई घण्टा पलाँता बसेर महाबै गाउँपालिका फर्किएका हुन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले ११ औँ राष्ट्रपति रनिङ सिल्डको उद्घाटन गरेका हुन् ।