काठमाण्डु, २६ फागुन – साताको पहिलो दिन (आज)सुनको भाउ तोलामा ६० हजार ५०० पुगेको छ । शुक्रबार सुनको भाउ तोलमा ६० हजार २०० रहेकोमा आइतबार रु ३०० बढेर ६० हजार ५०० पुगेको हो ।
यस्तै आइतबार तेजाबी सुन तोलमा ६० हजार २०० रहेको छ । चाँदी तोलमा रु७४५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।