कोमलबहादुर पाण्डेले पाए लाइफ टाइम अचिभमेन्ट अवार्ड

काठमाण्डु टुडे २०७५ फागुन २१ गते १५:३६ मा प्रकाशित

काठमाण्डु, २१ फागुन – क्रिकेट खेलाडी संघले आयोजना गरेको एनसीसीएस सीप्यान अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड कोमलबहादुर पाण्डेलाई दिइएको छ ।

नेपाली क्रिकेटमा लामोसमयसम्म जीवन विताएका पाण्डेलाई यो अवार्ड प्रदान गरिएको हो ।

उनले अवार्डसँगै ६६ हजार रुपैयाँ पाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us