बल्ल वैधानिक
काठमाण्डु टुडे
२०७० भदौ २७ गते १४:०५ मा प्रकाशित
एमाओवादीका नेता शशी शेरचन (स्वनाम साथी) र किरण गौतम वैवाहिक बन्धनमा बाँधिएपछि । लामो समयदेखि सँगै बस्दै आएका उनीहरुलाई अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले औपचारिक विवाह गराइदिएका हुन् । तस्विर : काठमाण्डु टुडे