कतारको राजधानी दोहामा आयोजित आठौं वेष्ट एसिया कपमा जोर्डनलाई हराएर उपाधि जितेपछि घरेलु टोलीका खेलाडिहरु । तस्विर : सिन्ह्वा