
काठमाण्डु, २० पुस – पोर्चुगल र रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डाले पोर्चुगोलको सर्वोच्च सम्मान पाएका छन् ।
उनलाई राष्ट्रपति एभिवल काभोका सिल्भाले ‘अर्डर अफ प्रिन्स हेनरी’ सम्मान प्रदान गरेका हुन् ।
सम्मान गर्दै राष्ट्रपति सिल्भाले रोनाण्डो पोर्चुगलको विश्वव्यापी प्रतिक भएको बताएका छन् । सम्मान पाएपछि प्रतिक्रिया दिँदै २८ वर्षि रोनाल्डोले सम्मान अविश्वनीय भएको बताएका छन् ।