सम्झना किसुनजीको
काठमाण्डु टुडे
२०७० पुष ९ गते १:३८ मा प्रकाशित
नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको ९० औं जन्मजयन्तीको अवसरमा सोमबार ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रममा भएको कार्यक्रममा सहभागी राषट्रकवि माधव प्रसाद घिमिरे । तस्वीर : काठमाण्डु टुडे