चुनाव अमान्य
काठमाण्डु टुडे
२०७० मंसिर ६ गते ५:०२ मा प्रकाशित
एमाओवादी अध्यक्ष प्रचण्ड लगायत नेताहरु पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विहीबार आयोजित पत्रकार सम्मेलनमा । निर्वाचनमा धाँधली भएकाले पुनरावलोकन गर्न एमाओवादीले माग गरेको छ । तस्विर : दिनेश श्रेष्ठ