स्वस्थ प्रतिस्पर्धाको नमूना
काठमाण्डु टुडे
२०७० कार्तिक १५ गते २:३४ मा प्रकाशित
एमाओवादीका प्रवक्ता तथा सिन्धुपाल्चोक-२ का उम्मेदवार अग्नी सापकोटा र काँग्रेसका उम्मेदवार बिकास लामा वीच बिकट गाउँ गुम्बाको बोल्देमा चुनाव प्रचारका क्रममा भएको जम्काभेट। तस्विर सौजन्य: सुदर्शन आचार्य