काठमाण्डू, ५ असार– प्रधानमन्त्री बालेन शाहले आज अपराह्न साढे ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका छन ।
मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।