काठमाण्डू, १५ जेठ– सरकारले चुरोट र मदिरामा १० प्रतिशतले कर वुद्धि गरेको छ ।
आज (शुक्रबार) आगामी आर्थिक वर्ष ०८३–०८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी गराएका हुन । अर्थमन्त्री वाग्लेले भने– चुरोट र मदिरामा १० प्रतिशत अन्तःशुल्क वृद्धि गरिएको ।