निजगढ विमानस्थलको मोडालिटी ६ महिनाभित्र

काठमाण्डु टुडे २०८३ जेठ १५ गते १८:०१ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– सरकारले निजगढ विमानस्थल निर्माणलाई बजेटमा प्राथिमकता दिएको छ । निजगढ विमानस्थलको मोडालिटी ६ महिनाभित्र टुंग्याउने घोषणा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जानकारी दिए ।

उनले त्रिभुवन विमानस्थलको स्तरोन्नतिका लागि समेत बजेट विनियोजनको घोषणा समेत गरेका छन । दाङको टरीगाउँ विमानस्थल स्तरोन्नतिको घोषणा सरकारले गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us