खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाण्डु टुडे २०८३ जेठ १५ गते १७:२१ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट छुटाएको छ ।

आज (शुक्रबार) अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सो रकम खेलकुद क्षेत्रमा छुट्याइएको जानकारी गराएका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us