ट्रेड युनियन अधिकार रक्षार्थ बानेश्वरमा खबरदारी

काठमाण्डु टुडे २०८३ जेठ १४ गते १०:२८ मा प्रकाशित

काठमाण्डू, १४ जेठ– ट्रेड युनियन अधिकार रक्षार्थ एवं श्रमिकमैत्री बजेट ल्याउन माग गर्दै नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले माइतीघर देखि बानेश्वर सम्म खबरदारी र्‍याली गरेको छ ।

सरकारले ट्रेड युनियन खारेज गर्न लागेको भन्दै नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले खबरदारी गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us