डीडीसी केन्द्रीय कार्यालयमा सीआईबीको छापा

काठमाण्डु टुडे २०८३ जेठ १३ गते १८:१० मा प्रकाशित

काठमाण्डू, १३ जेठ– सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको छ ।

सीआईबीको टोलीले बुधबार डीडीसीको कार्यालयमा छापा मारेर पाँच कर्मचारीको मोबाइल तथा केही कागजात नियन्त्रणमा लिएको छ । सीआईबीले पछिल्ला तीन वर्षयता निर्णय समेत उपलब्ध गराउन समेत अनुरोध गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us