प्रधानन्यायाधीश शर्माको शपथ र पदभार ग्रहण आजै

काठमाण्डु टुडे २०८३ जेठ ५ गते १७:१६ मा प्रकाशित

काठमाण्डू, ५ जेठ– संसदीय सुनुवाइबाट अनुमोदन भएका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ आजै हुने भएको छ ।

उनको शपथ साँझ ६ बजेर १० मिनेटका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिएका छन ।

प्रधानन्यायाधीश शर्माको पदभार ग्रहण पनि आजै हुने उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us