सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
काठमाण्डु टुडे
२०८३ जेठ ५ गते १७:१३ मा प्रकाशित
काठमाण्डू, ५ जेठ– प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यलय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
केहीबेरदेखि बैठक चलिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।