प्रधानन्यायाधीशमा मनोज शर्माको नाम अनुमोदन

काठमाण्डु टुडे २०८३ जेठ ५ गते १६:०८ मा प्रकाशित

काठमाण्डू, ५ जेठ– प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ । आज बसेको संसदीय सुनवाइ सिमितको बैठकले उनको नाम अनुमोदन गरेको हो ।

समितिले मंगलबार नै सुनुवाइ गरेको हो । सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us