सर्वोच्चमा केही पनि गुटबन्दी छैनः प्रस्तावित प्रधानन्यायाधीश शर्मा

काठमाण्डु टुडे २०८३ जेठ ५ गते १६:०५ मा प्रकाशित

काठमाण्डू, ५ जेठ– प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माले सर्वोच्च अदालतमा गुटबन्दी नरहेको बताएका छन । ‘सर्बोच्चमा गुटबन्दी केही पनि छैन,’ संसदीय सुनुवाइका क्रममा आफूमाथि उठेका प्रश्नको जवाफमा उनले भने ।

आफू विरुद्धको रिट दर्ताको सन्दर्भमा आएको प्रश्नको पनि खण्डन गरे । ‘बार र बेन्चको द्वन्द भएको छैन । बार र प्रशासनमा केही भएको होकी जस्तो देखिन्छ’ उनले भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us