मन्त्रिपरिषद् बैठक जारी

काठमाण्डु टुडे २०८२ चैत १६ गते १६:३३ मा प्रकाशित

काठमाण्डू, १६ चैत– प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक केहि बेरअधि सुरु भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।

आजको बैठक बालेन शाह नेतृत्वको दोस्रो बैठक हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us