बागलुङ-१ मा मतगणना सुरु

काठमाण्डु टुडे २०८२ फागुन २२ गते १४:४६ मा प्रकाशित

काठमाण्डू, २२ फागुन– बागलुङ क्षेत्र नम्बर–१ मा मतगणना सुरु भएको छ । प्रत्येक मतदानस्थल अनुसार अलग–अलग मत गन्ने सहमतिसँगै मतगणना सुरु भएको हो ।

मुख्य निर्वाचन अधिकृत सिता शर्मा अधिकारीका अनुसार मतगणना सुरु भएको जानकारी दिइन् । बागलुङ नगरपालिका–१ र काठेखोला गाउँपालिका–१ नम्बर वडाबाट मतगणना गर्न सुरु गरेकीएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us