काठमाण्डू, २२ फागुन– काठमाण्डू–३ मा जारी मतगणानामा उज्यालो नेपाल पार्टीकाकुलमान घिसिङ पछि परेका छन् । यसअघिसम्म अग्रता बनाइरहेका घिसिङ पछि परेका हुन् ।
बिहान ५ बजेसम्मको मतगणना अनुसार अहिले उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजु पाण्डेले उछिनेका हुन् । अहिले राजु पाण्डे २५४ मतले अघि छन् ।
कुलमानले २७०६ ल्याउँदा राजुले २९६० ल्याएका छन् । उनीहरूलाई नेपाली कांग्रेशका रमेश अर्याल र एमालेका रामेश्वर फुयाँलले क्रमशस् ५८३ र ४५६ मत ल्याएर पछ्याइरहेका छन् ।