काठमाण्डू, २२ फागुन– चितवन– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतमले प्रारम्भिक अग्रता लिएकी छन् । मतगणनाको प्रारम्भिक नतिजाअनुसार सोविताले ९२५ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीकी रेणु दाहालले ६७९ मत प्रप्त गरेकी छन ।
यो क्षेत्रबाट एमालेका उम्मेदवार शंकरराज थपलियाले २०२, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले १२९ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक थापा मगरले २२ मत प्रप्त गरेका छन ।