काठमाण्डू, २१ फागुन– सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को मतपेटिका संकलन गरेर मतगणनास्थल ल्याउने कार्य जारी छ ।
मतपेटिकाहरू त्यहाँस्थित श्री वेणी भोला नमुना मावि गोडैता ल्याउने क्रममा कर्मचारी र सुरक्षाकर्मीहरू खटिएका छन् ।
यस क्षेत्रमा कांग्रेसका सभापति गगन थापा र रास्वपाका अमरेश सिंहबिच कडा प्रतिस्पर्धा कडा हुने अनुमान गरिएको छ ।