काठमाण्डू, २१ फागुन– काठमाण्डूको तारकेश्व नगरपालिका–४ स्थित डाँछीमा शंकास्पद बस्तु भेटिएको छ ।
उक्त शंकास्पद बस्तु भेटिएको स्थान छेउमा मतदानस्थल छ ।
अहिले सो क्षेत्रमा नेपाली सेनाको टोली पुगेर उक्त वस्तु डिस्पोज गरिरहेको छ । अन्य सुरक्षा निकाय पनि सो क्षेत्रमा सक्रिय छ ।