जनार्दन शर्माले गरे रुकुमपश्चिमबाट मतदान

काठमाण्डु टुडे २०८२ फागुन २१ गते ९:०२ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– प्रगतिशील लोकतान्त्रिक पार्टीका रूकुम पश्चिम उम्मेदवार जनार्दन शर्माले मतदान गरेका छन । पूर्वगृह र अर्थमन्त्रीसमेत रहेका शर्माले मुसिकोट नगरपालिका–५ शेरिगाउँ मतदान केन्द्रबाट मतदान गरेका हुन ।

उनले ‘क’मतदान केन्द्रबाट पहिलो मतदाताका रूपमा मतदान गरे । मतदानपछि उनले प्रतिक्रिया दिँदै उत्साहित भएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us