ओली भेट्न च्यासल जाँदै पूर्वराष्ट्रपति भण्डारी

काठमाण्डु टुडे २०८२ साउन ४ गते १२:४४ मा प्रकाशित

??????

काठमाण्डू, ४ साउन– पछिल्लो समय राजनीतिमा कम ब्याक भएकी पूर्व राष्ट्रपति एवं एमाले नेतृ विद्या भण्डारी आज (आइतबार) एमाले मुख्यालय च्यासल जाँदै छिन् ।

नेतृ भण्डारी दिउँसो ३ बजे च्यासल जाने तयारी रहेको उनको सचिवालयले जानकारी दिएको छ । भण्डारी प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न च्यासल जान लागेकी हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us