
काठमाण्डू १४ जेठ– आज (बुधबार) कास्की केन्द्रबिन्दु भएर अर्को भूकम्पको गएको छ ।
बुधबार मध्याह्न १२ बजेर ५० मिनेट जाँदा कास्कीको अन्नपूर्ण क्षेत्र केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
आजै कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर बिहान ११ बजेर ५६ मिनेट जाँदा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।