एमालेको सचिवालय बैठक जारी

काठमाण्डु टुडे २०८१ फागुन १८ गते १४:४६ मा प्रकाशित

काठमाण्डू, १८ फागुन– सत्ता घटक दल नेकपा एमालेको सचिवालय बैठक जारी छ ।

बैठक ललितुरको च्यासल स्थित एमाले मुख्यालय च्यासलमा केहि बेर अधिमात्रै सुरु भएको एमालेका एक नेताले जानकारी दिएका छन ।

आजको सचिवालयको बैठकमा अध्यक्ष ओलीले नेतृत्व गरेको सरकारको कामकारबाही, संसदमा दर्ता भएको अध्यादेश पारितगराउन आईरहेको जटिलतालगायतका एजेन्डामा छलफल हुने एमाले ति नेताले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us