मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाण्डु टुडे २०८१ माघ २८ गते १७:२४ मा प्रकाशित

काठमाण्डू, २८ माघ– मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।

आज (सोमबार) बसेको राष्ट्रिय सभाको बैठकले यो विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आजको बैठकमा मिडिया काउन्सिल विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । जसलाई सभामले सर्वसम्मतिले पारित गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us