रविको मुद्दामा न्यायिक प्रक्रियालाई सघाउने रास्वपाको निर्णय

काठमाण्डु टुडे २०८१ पुष ८ गते १८:३० मा प्रकाशित

काठमाण्डु, ८ पुस– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा अदालतको न्यायिक प्रक्रियालाई सघाएर अघि बढ्ने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको रास्वपाका एक नेताले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us