शोभा पाठक प्रहरी नियन्त्रणमा

काठमाण्डु टुडे २०८१ पुष १ गते १४:५८ मा प्रकाशित

काठमाण्डु, १ पुस– प्रहरीले धादिङकी शोभा पाठकलाई नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो काठमाण्डु जिल्ला अदालत परिसरबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्यसमेत रहेका नेता महेश बस्नेतले आफूविरुद्ध षड्यन्त्र गर्न खोजेपछि आफैंले प्रहरीसमक्ष गिरफ्तारी दिएको पाठकले बताएकी छिन् ।

यसअघि पनि उनलाई प्रहरीले साइबर कसुरको आरोपमा पुल्चोकबाट पक्राउ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us