काठमाण्डू, ३० कात्तिक- प्रहरीले सुमन सायमीलाई काठमाण्डूको गौशाला क्षेत्रबाट पक्राउ गरेको छ ।
महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर लगाएको विरोधमा उत्रिएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
चक्रपथ विस्तारका क्रममा जग्गा अतिक्रमण गरी बसेका स्थानीयको घरमा शुक्रबार डोजर चलाएको थियो ।