माओवादी अध्यक्ष प्रचण्ड मकवानपुरमा

काठमाण्डु टुडे २०८१ कार्तिक २४ गते ११:५१ मा प्रकाशित

काठमाण्डु, २४ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मकवानपुर पुगेका छन् ।

आज (शनिबार) थाहा नगरपालिकामा पार्टी निकट युवा सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड मकवानपुर पुगेको स्रोतले जानकारी दिएको छ ।

प्रचण्डलाई चित्लाङमा स्थानीयवासीले स्वागत गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us