दोलखा केन्द्रबिन्दु भएर भूकम्पको घक्का

काठमाण्डु टुडे २०८१ कार्तिक ११ गते ७:१५ मा प्रकाशित

दोलखा, ११ कात्तिक- दोलखा केन्द्रबिन्दु बनाएर  भूकम्प गएको छ ।

गएराति साढे ११ बजेको समयमा लामिडाँडा आसपास केन्द्र बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

भूकम्पले कुनै मानवीय र भौतिक क्षति भएको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us