खोटाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाण्डु टुडे २०८१ असोज २९ गते ७:३४ मा प्रकाशित

खोटाङ, २९ असोज- खोटाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

गएराति राति १० बजेर ३२ मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । 

खोटाङ कुविन्डे आसपास केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us