चितवन, २७ असोज- चितवनमा एक वृद्धाको हत्या भएको छ ।
माडी नगरपालिका-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटको हत्या भएको चितवन प्रहरीले जनाएको छ ।
हत्या आरोपमा प्रहरीले मृतकका ज्वाइँ नाता पर्ने माडी-७ कै ६२ वर्षीय टीकाराम रानाभाट छन् । रानाभाट पक्राउ परेका छन् ।
टीकाराम मृतक विष्णुमायाको नन्दका श्रीमान हुन् । चितवन जिल्ला प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार गत १९ गतेदेखि घरबाटै हराएकी विष्णुमायाको खोजतसालका क्रममा
२१ असेजमा स्थानीय परूई सामुदायिक वन क्षेत्रमा भेटिएको थियो ।
हत्यापछि प्रहरीले हत्यामा प्रयोग भएको खुर्पा तथा ठूलो रिङ दुईवटा, सानो रिङ पाँचवटा पनि बरामद