बाढीले बगायो ग्यास बुलेट, एमाले मुख्यालय नजिकै लिक भयो ग्यास

काठमाण्डु टुडे २०८१ असोज १२ गते ९:११ मा प्रकाशित

काठमाण्डू, १२ असोज- भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले ग्यास बुलेट बगाएको छ । खोलाले बगाएर उक्त बुलेट एमाले मुख्यालय च्यासल नजिकै आइपुगेको छ ।

ग्यासबुलेट लिक भएको छ ।   

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us