साफ यू–२० च्याम्पियनसीप: नेपालविरुद्ध बंगलादेशको दोस्रो गोल

काठमाण्डु टुडे २०८१ भदौ १२ गते १६:०१ मा प्रकाशित

काठमाण्डु, १२ भदौ– साफ यू–२० च्याम्पियनसीपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध दई अग्रता लिन सफल भएको छ । खेलको ५५ औं मिनेटमा बंगलादेशले दोस्रो गोल गर्न सफल भएको हो ।

बंगलादेशका लागि मिराजुलल गोल गरेका हुन् । पहिलो हाफको इन्जुरी टाइममा मिराजुलले नै पहिलो गोल गरेका थिए । डि बक्स बाहिरबाट पाएको क्रिकिकमा उनले सोझै गोल गरेका हुन् । दोस्रो गोलमा भने उनले गोललाइनबाट हेड गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us